View Article  सूचना आयोगको अपराध

नेपालमा सूचनाको हकको बहस सुरु भएको धेरै भएको छैन । तर शूचनाको हकको संरक्षण गर्नुपर्ने सुचना आयोग नै सरकारको मतियार बनेर सुचना लुकाउन लागेको छ । त्यसको प्रमाणका लागि यो विज्ञप्ति पर्याप्त छ।

प्रेस विज्ञप्ति :-
सूचना आयोग नै सूचनाको बाधक
सूचनाको हक प्रचलन गराउने दायित्व भएको राष्ट्रिय सूचना आयोगसमक्ष परेको पहिलो ुअपिलु खारेज गरेर आयोगले सूचना लुकाउने सरकारी प्रयासलाई नै बचाउ गरेको छ । यो आश्चर्यपूर्ण निर्णयबाट नेपालमा सूचनाको हकसम्बन्धी ऐनको धज्जी उडाइएको छ । र यो ुअपराधु सूचना आयोग स्वयम्बाट हुनु पुगेको छ ।
सूचनाको संस्कृतिलाई प्रवद्र्धन गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले सूचनाको हकसम्बन्धी ऐन-२०६४ बमोजिम सूचना माग्ने अभियानअन्तर्गत ...   more »

View Article  संसार भरिका कलाकारहरुको साझा चौतारी

- लेखनाथ गौतम-
फेरी अर्को संस्था जन्म्यो । जन्मनु र मर्नु वा बन्द हुनु सामान्य कुरा हुन् । संस्था जन्माउनु एक अर्थमा सामान्य नै भन्नु पर्छ । त्यस्को उद्देश्य निर्धारण गर्नु र केही गर्छु भन्ने नै सबैको चाहना हुन्छ । संस्था खोल्दा वा कुनै सामाजिक समुह श्रीजना गर्दा असल उद्देश्य र नियत नै राखिएको हुन्छ । तर त्यस्ले के गर्छ त्यो प्रमुख कुरा हो । त्यस्को कथनी र करणी बिच कत्तिको फरक छ हेर्ने त्यो हो । कसैले थाहा पाएका छैनन् भन्ने भ्रम पाले पनि तिनिहरुलाई समाजले कर्के नजरले हेरेको हुन्छ । आम मान्छेहरु चासो पूर्वक ध्यान दिएका हुन्छन् । ...   more »

View Article  अब नागरिक ब्लगिङ
नेपाल इन्फो लामो समयदेखि अपडेट नभएको कुरा तपाईहरुलाई थाहा नै छ ।
तपाईहरुले यो साइटप्रति देखाएको सद्भाव र मायाकै कारण अब फेरि यो साइट अपडेट गर्न खोजिएको छ ।
तपाई पनि हुने हैन त यसमा सहभागि । ल यसैबाट थालौं नागरिक ब्लगिङ । तपाई पनि ब्लगरकै रुपमा यो साइटमा आफ्ना लेखरचना, समाचार, नयां नयां जानकारी पठाउन सक्नुहुन्छ ।
तपाईका कुनै पूर्व सर्त भए स्पष्ट पारिदिनु होला। 
                                                                                                     -नेपाल इन्फो   more »
View Article  नेपाल इन्फोको भनाई

आदरणिय नेपाल इन्फोका भिजिटरहरु,
लामो समय अपडेट गरन नसकेकोमा क्षमा चाहन्छु । केही समयपछि नै नेपाल इन्फो फरक धार बोकेर यहांहरु सामु आउने जानकारी गराउन चाहन्छु ।
                                                                                              

                                                                                                                -नेपाल इन्फो
 

   more »
View Article  माओवादीले बनाएको थियो बुथ कब्जाको रणनीित
आदरणीय साथीहरु माओवादी स्वयमले नसोचेको चुनावी परिणाम आएको छ । एक सय पचासी क्षेत्रको परिणाममध्ये एक सय भन्दा बढी माओवादीको पोल्टामा पुगेको छ ।
यो परिणाम आउनुको रहस्य खुल्दै जाला । पछिल्लो चरणमा उसले नक्कली मतपत्र प्रयोग गरेको खबर समेत आउन थालेको छ ।
नेपाल इन्फोले माओवादीले चुनाव अगाडि बुथ कब्जाका लागि बनाएको रणनीतिको दस्तावेज नै फेला पारेको छ । कृपया साइटमा आउदै गर्नुहोला, म त्यसको पूर्ण विवरण पस्किनेछु ।   more »
View Article  यस्तो छ देशभरको मतगणनाको ताजा अवस्था

मत परिणाम आश्चर्य लाग्दो आइरहेको छ  एमालेले किल्ला ठानिरहेको काठमाडौंका सबै क्षेत्रबाट हार्नु पर्ने स्थिति देखिएको छ । देशभरबाट आइरहेको मतपरिणामको स्थिति यहां प्रस्तुत गरिएको छ । यस्तै 
विरगंजमा मतगणना केन्द्र बाहिर ढुंगा हानाहान भएको छ  अन्यत्र पनि तनाव कायम छ । 

कतै परिणाम आइसक्यो कतै मतपेटीका मतगणना गर्ने स्थानमा समेत आइपुग्न सकेको छैन । कतै कतै धांधलीको उजुरीका बारेमा सहमति हुन नसकेपछि मतगणना हुन सकेको छैन । राजधानीको क्षेत्र नम्बर एकको विजयी उम्मेदवारले र्याली निकालेपनि कतै कतै भने अझे अन्यौल कायम छ । कुन कुन जिल्लामा के के भइरहेको छ त विष्तृत विवरण भित्र
 
काठमाडौं१ प्रकाशमान िसंह ...   more »

View Article  मतगणनाको पछिल्लो परिणाम

देशका विभिन्न स्थानबाट मतगणनाको परिणाम आउन थालेको छ।

प्राप्त पछिल्लो परिणाम अनुसार काठमाण्डौ‌ १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह बिजयी भएका छन्।

त्यहाँ समानुपातिकको मत भरखर गणना थालिएको छ। पछिल्ला परिणामहरू

काठमाडौं २ नेका-६७३, एमाले-७०९, माओवादी-११४१

काठमाडौं ३ नेका-२००२, एमाले-२०५३, माओवादी-८७८

काठमाडौं ४ नेका-१७०६, एमाले-१०४५, माओवादी-९७९

काठमाडौं १० माओवादी-९५२  नेका-५४१, एमाले-३९५,


ललितपुर-२ नेका-४५७१ माओवादी ४१८७ एमाले ३४२१

ललितपुर ३ माओवादी-५५४४ एमाले ३१८८ नेका-२९०७

भक्तपुर-१ नेमकिपा- १४५३, माओवादी-९७२, एमाले-६३४

भक्तपुर-२ नेमकिपा- ३००३, नेका-२३३४, एमाले-१४४७

बाँके३ फोरम-८५९, माओवादी-२१६, राप्रपा-११९

बाँके ४ माओवादी-७७२, सद्भावना महतो-४६८, नेका-395

   more »
View Article  लालकिल्ला भत्कियो, काग्रेसको झण्डा फहराउन थाल्यो


काठमाडौंलाई लालकिल्लााे ससंकेत दिदं आएको एमाले यसपटक यहांबाट बढारिने स्थिति बनेको छ ।
काठमाडौंको क्षेत्र नम्बर एकमा काग्रेसका प्राशमान िसंह बिजयी भएका छन भने २ मा पनि नेपाली काग्रेसका दीपक कुइकेलले लिड गरिरहेका छन । चीन चार र पांचमा पनि काग्रेस अगाडि छ । ६ मा भर्खर मतगणना सुरु भएको छ । सातमा माओवादी अगाडि छ भने आठ र नौमा पनि काग्रेस नै अगाडि छ । १० मा भने माओवादी अध्यक्ष अगाडि छन । यही हो काठमाडौंको निर्वाचन परिणाम । कृपया साइट नछोडनु होला अपडेट भइरहने छ  

   more »
View Article  चैत २८ अर्थात युगान्तकारी दिन र 'जनविरोधी' ज्ञानेन्द्र
चैत २८ अर्थात नेपालको इतिहासमा पहिलोपटक संविधानसभा चुनाव भइरहेको दिन । यो युगान्तकारी दिनमा जनताको उत्साह रहरलाग्दो छ । सम्भवत यही भएर होला २००७ देखि संविधान सभा चुनावका विरुद्ध षडयन्त्र गर्दै आएको दरबार अर्थात शाहवंशको अन्तिम राजा सायद ज्ञानेन्द्रले समेत यसको स्वागत गरेका छन ।
हिजो उनले संविधानसभा चुनावमा सहभागी हुन आह्वान नैगरेका छन् । विज्ञप्तिमार्फत ज्ञानेन्द्रले सार्वभौम जनताको निर्णय बमोजिम प्रजातान्त्रिक पद्दतिको माध्यमबाट राष्ट्रको समून्नति होस् भन्ने आफ्नो एक मात्र चाहना रहि आएको समेत बताएका छन् ।
उनले ुकूनैपनि परिस्थितिमा राष्ट्रको अस्तित्व स्वतन्त्रता र अखण्डतामा आंच नआवस ु भन्दै विज्ञप्तिमा ुसंविधानसभाको निर्वाचनमा परस्पर सद्भाव र एकता कायम राख्दै स्वच्छ ...   more »
View Article  राजा ज्ञानेन्द्रलाई सल्लाहः प्रचण्डले गिरिजाकै शब्द सापटी लिए


माआाेवादी अध्यक्ष प्रचण्डले तत्काल गद्दी त्याग्न राजा ज्ञानेन्द्रलाइ सल्ल्ााह दिएका दिएका छन । माओवादीको ुराजधानीु रोल्पा पुगेका उनले स्वेच्छाले गद्धी त्याग गरे ज्ञानेन्द्र नागरिक भएर बस्न पाउने बताए ।

प्रचण्डको यो शब्द विगतमा प्रधानमन्त्री गिरिजाले बोलेकै हो । नयां होइन ।
राजा ज्ञानेन्द्रले जनताको भाबनालाई कदर गरेर अब गद्धी त्याग गर्नुपर्छ- क्रान्तिकारी पेत्रकार संघ रोल्पाले ३ चैतका दिन लिवाङमा आयोजना गरेको पत्रकार भेटघाटमा भने ।
राजाले सोझै दरवार त्याग गर्ने सम्भाबना कम रहकोले एकपटक राजतन्त्रसंग अन्तिम प्रतिरोध र मुठभेड हुने प्रचण्डको भनाई छ । प्रचण्डले दरवारभित्रका सेनाले राजा बचाउन प्रतिरोध गरे अरु नेपाली सेना त्यसको बिरुद्धमा उत्रने दावी समेत गरे ...   more »

This Month
December 2008
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31
Year Archive