
काठमाडौ, कात्तिक १४
माओवादीहरु आफ्नै देशमा सरकारी सेनाबाट बच्न लुक्दै र छिप्दै हिड्न परेको छ। माओवादी लेखेको कागजको टुक्रा मात्रपनि घरमा अथवा जिउमा कतै सूरक्षाकर्मीले फेलापारे भने ज्यान जान बेर लाग्दैन। तर पराइ मुलुकमा माओवादीहरुलाई सजिलो छ। खुल्लम खुल्ला कार्यक्रमहरु गर्न र प्रवचना तथा बिरोध कार्यक्रमहरु आयोजना गर्न उनीहरुलाई कुनै कठिनाइ छैन। त्यसैले होला अहिले माओवादी युद्ध र सरकारी सेनासंगको भिडन्तहरु समेटिएको क्यासेटहरु खुला बिक्री गर्ने काममा यूरोपमा माओवादीहरु तदारुकताकासाथ खटिएको देखिएको छ।
'जनयुद्धका गौरवमय आठ बर्ष' भनि नाम दिइएको र हालै सार्वजनिक भएको श्रव्यदृश्य क्यासेट यतिवेला माओवादीहरुले लन्डन लगायत यूरोपका केही शहरहरुबाट बिक्री ... more »
