We had to counter attack in Makawanpur: Maoist
काठमाडौ, असोज २७
मकवानपुरको सानुखर्कडांडामा भएको भनिएको दोहोरो भीडन्तलाई
माओवादीहरुले बाध्यात्मक प्रतिरोध भएको जनाएका छन्। ०६२ असोज १८ गते दिउसो
भएको उक्त भीडन्तबारे माओवादीको बेथान स्मृति पांचौ ब्रिगेड कार्यालयले आज
प्रेस बिज्ञप्ती प्रकाशित गर्दै जनाएको हो। ब्रिगेडका कमाण्डर प्रमेदद्धार
जारी बिज्ञप्तीका अनुसार अनुसार सानुखर्कडाडामा पाचौ व्रिगेड अर्न्तर्गत
नया बटालियनको एक टुकडी पार्टीको आन्तरिक काममा खटिरहेको अवस्थामा सेनाहरु
आकस्मिक रुपमा पसेर जनमुक्ति सेनामाथि आक्रमण गरेपछि जनमुक्ति सेनाले
बाध्य भई प्रतिरोध गरेको थियो। माओवादीका अनुसार भिडन्तमा शाही सेनातर्फ
दर्जनौंको हताहती भएको छ भने जनमुक्ति सेनातर्फ तीनजना मारिएका छन्। जसमा
प्लाटुन कमाण्डर रमेश, प्लाटुन सहायक ... more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Thursday, October 13
by
Nepal Info
on Thu 13 Oct 2005 07:56 AM PDT
|
This Month
Month Archive
|
||