Infront of the judges Maoist leader Matrika Yadav repeatedly said that the king is criminal

            

बायां : दोश्रो पटक बयानकालागि  अदालतमा  ल्याइदैगर्दाका  मातृका  यादव ।  दायां:  दोश्रो वार्ताकालकालागि  युद्धविराम  हुदा  ( २०५९ चैत २९ गते)   काठमाडौमा  आयोजित  पत्रकार  सम्मेलनमा  यादव।  तस्विरहरु:  बाया:  एपी  र  दाया : नेपाल न्यूज

काठमाडौ , असोज १६

 बिभिन्न राजनैतिक र फौजी आक्रमण गरी राज्यलाई हैरान पारेका माओवादीहरुले अब अदालतभित्रैपनि बबन्डर मच्चाउन थालेका छन्।नेकपा माओवादीका तत्कालिन पोलीट व्यूरो सदस्य मातृका यादवले आज पुनरावेदन अदालत पाटनमा न्यायधिशकै अगाडी राजालाई गाली गरेर बबन्डर मच्चाएका हुन्।

 २०६० साल माघ २३ गते भारतमा पक्राउ परेर नेपाल सपुर्दगी गरिएका मातृका   more »