Now its maoists turn to fight among themselves

मोरङ्ग, कात्तिक ३

 जिल्लामा पटक-पटक सुरक्षाकर्मीको आक्रमणमा परेर तहस-नहस भएका माओवादीहरु एकापसमै झगडा र हानाहान गर्न थालेका छन्। गत हप्ता उत्तरी मोरङ्गको केराबारी-८ स्थित मुगुमा इन्सास राइफल लिएर भाग्न लागेका एक माओवादी छापामार र अन्य कार्यकर्ताबीच कुटाकुट हुदा केही माओवादीहरु रगतपच्छे भएका छन्।
स्थानीयवासीहरुका अनुसार इन्सास राइफल लिएका एक माओवादी छापामारले केराबारी-६ डागीमा आएर दशैंको टीकाकै बेलामा एक   more »