Willing to support the Nepali revolution? Buy a T-Shirt then



बेलायत, कात्तिक ४

  नेपाली जनक्रान्तिलाई सहयोग गर्ने उदेश्यले बिभिन्न कार्यक्रम सन्चालन गर्दै आएका माओवादी समर्थकहरुले अव टी शर्ट अभियान सन्चालन गर्ने भएका छन्। खासगरि यूरोपमा बस्ने माओवादीहरुले यहाका नेपालीहरुलाई लक्षित गरि यो अभियान संचालन गरेका हुन्। यूरोपमा दिन दिनै जाडो बड्दै गएका बेला तपाइलाई पनि टी शर्ट मनपर्छ भने  http://www.geocities.com/resistnowresist/t_shirt.html   भन्ने ठेगानाबाट  मगाउन सक्नुह्न्छ। टी शर्टमा नेपाली क्रान्तिलाई सहयोग गर्नुहोस भनेर अंग्रेजी भाषामा लेखिएको छ।यो अभियान बेलायतबाट शुरु गरिएको हो।