London event to support the people's war
लन्डन, असोज ११
नेपालमा चलिरहेको प्रजातान्त्रीक आन्दोलन र माओवादी जनयुद्धको र्समथन जुटाउन बेलायतको लण्डन शहरमा खुल्ला छलफल कार्यक्रम हुने भएको छ।
वर्ल्ड पिपल्स रेसिस्टेन्स मुभमेन्ट लन्डन भनिने संस्थाद्धारा लन्डन इभेन्टका नाममा आयोजना गरिने उक्त छलफल यही अक्टोवर २ का दिन लण्डनको डाल्सटनमा राखिएको छ।
नेपालबाट आउने बक्ताले खुल्ला छलफल कार्यक्रममा बोल्ने बताइएपनि ति व्यक्ति को हुन् भन्ने कुरा चाही सार्वजनिक गरिएको छैन। ति बक्ताले यूरोपका अन्य मुलुकमापनि छलफल गर्ने र बक्ताको रुपमा प्रजातन्त्रको पक्षमा जनमत जुटाउने कार्य गर्ने समेत आयोजकहरुले बताएका छन्। कार्यक्रमको सकारात्मक पक्ष के छ भने यसमा कुनैपनि संघसंस्थाले भाग लिन र आफ्नो संघसंस्थाको भारणहरु भए तिनको कागजपत्रका पम्पलेटहरु समेत बितरण गर्न पाउनेगरी निम्तो गरिएको छ। बांकी more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Tuesday, September 27
by
Nepal Info
on Tue 27 Sep 2005 11:43 AM PDT
|
This Month
Month Archive
|
||