लन्डन, असोज ११
नेपालमा चलिरहेको प्रजातान्त्रीक आन्दोलन र माओवादी जनयुद्धको र्समथन जुटाउन बेलायतको लण्डन शहरमा खुल्ला छलफल कार्यक्रम हुने भएको छ।
वर्ल्ड पिपल्स रेसिस्टेन्स मुभमेन्ट लन्डन भनिने संस्थाद्धारा लन्डन इभेन्टका नाममा आयोजना गरिने उक्त छलफल यही अक्टोवर २ का दिन लण्डनको डाल्सटनमा राखिएको छ।
नेपालबाट आउने बक्ताले खुल्ला छलफल कार्यक्रममा बोल्ने बताइएपनि ति व्यक्ति को हुन् भन्ने कुरा चाही सार्वजनिक गरिएको छैन। ति बक्ताले यूरोपका अन्य मुलुकमापनि छलफल गर्ने र बक्ताको रुपमा प्रजातन्त्रको पक्षमा जनमत जुटाउने कार्य गर्ने समेत आयोजकहरुले बताएका छन्। कार्यक्रमको सकारात्मक पक्ष के छ भने यसमा कुनैपनि संघसंस्थाले भाग लिन र आफ्नो संघसंस्थाको भारणहरु भए तिनको कागजपत्रका पम्पलेटहरु समेत बितरण गर्न पाउनेगरी निम्तो गरिएको छ। बांकी
Invitation: Open meeting of World People's Resistance Movement (britain) - Organise for event in Solidarity with Nepal Revolution !
DATE: Sunday, 2nd October 2005 @ 2P.M.
VENUE: 100 Flowers Cultural Centre, 24, Stoke Newington Road, Dalston, London, N16 - First floor (above chicken shop) - Close to Dalston / Kingsland Station.
CLICK FOR MAP:
* Essential part of this meeting will be to help organise for the Europe wide tour of speaker from Nepal. We will organise a london event as part of this tour and build support with the Revolution / People's war in Nepal!
Your participation is welcome and as per usual all are welcome to represent their organisations and free distribution of literature.
To confirm participation, please e mail:
poblachtach_dearg@yahoo.co.uk at the earliest opportunity. See you on the 2nd October!