Ceasefire to be extended !

काठमाडौ, पुस १७
आजबाट सकिने चारमहिने युद्धविराम पुन लम्वाउन अ‍ौपचारिक रुपमा सात दलको बैठकले सोमवार निर्णय गर्ने भएको छ। माओवादीहरुले पुन युद्धविराम तोड्ने संकेत दिएपछि सातदलले यस्तो आग्रह गर्दैछन् । तर सात दलको आग्रह हुनु अघावै माओवादीहरुले पुन छोटो समयअवधिका लागि युद्धविराम लम्वाउने संभावना रहेको भनि निकै चर्चा चलिरहेको छ।   more »