खड्कबहादुर विष्ट
अछाम, फागुन १६
जिल्लाको मंगलसेन-८ नागातोला भन्ने स्थानमा आफैले बोकेको बम विष्फोट हुँला पाँच सशस्त्र माओवादीको मृत्यु भएको छ । मृतकको नाम भने खुलेको छैन र जिल्ला प्रशासन कार्यालय अछामका कर्मचारी झनक भण्डारीका अनुसार, लास उठाउन बुधबार बिहान सुरक्षाकर्मीको टोली घट्नास्थल पुगिसकेको छ ।मृतक सदरमुकाम मंगलसेनमानै बम विष्फोटन गराउन आएको हुन सक्ने सुरक्षा निकायले आशंका गरेको छ । स्वससे
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Wednesday, March 1
by
Nepal Info
on Wed 01 Mar 2006 04:32 PM CET
|
This Month
Month Archive
|
||