53 maoists in upto death hunger strike
काठमाडौं, चैत्र ५
राजनीतिक बन्दिको मान्यताको माग गर्दे भारतीय जेलमा बन्दि माओवादी पोलिट्ब्युरो सदस्य मोहन बैद्य लगायत ५३ माओवादी बन्दि अमरण अनशनमा बसेका छन्। सिलिगुढीको केन्द्रिय कारागारमा बन्दीका रुपमा रहेका नेपाल र भारतका माओवादीहरुले संयुक्त रुपमा शुक्रवार बेलुकावाट अनशन शुरु गरेका हुन्। अनशनमा नेपालका माओवादीका तर्फाट पोलिटब्युरो सदस्य मोहन बैद्यका र सुकुमार दास सहभागि हुनुहुन्छ। अनशनमा बस्ने अन्यमा भारतको कान्तिपूरी लिबरेसन अर्गनाइजेसनका तर्फबाट टम अधिकारी , मृढाल राय , हर्षद्धन दास मिल्टन बर्मा भारतकै उल्फा समुहका तर्फबाट रत्नेश्वर देवनाथ र भारतीय कम्युनिष्ट पार्टी माओवादीका कारीद अली , हारुन रशिन र बाबुल बिश्वास लगायतका रहेका छन्। बन्दीहरुले आफ्नो वकिल मार्फत प्रहरी प्रशासनसंग माग राखेका छन्। स्वससे
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Saturday, March 18
by
Nepal Info
on Sat 18 Mar 2006 02:05 PM CET
|
This Month
Month Archive
|
||