Editors  to fight the black press ordinance jointly
काठमाडौ, कार्तिक ३

आज देशका प्रमुख साप्ताहिक-पाक्षिक लगायतका पत्रिकाका सम्पादक-प्रकाशकहरुको भेलाले २०६२ असोज २३ गते षड्यन्त्रपूर्वक जारी गरिएको प्रेस स्वतन्त्रता विरोधी कथित संचार सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशप्रति तीब्र विरोध र आपत्ती प्रकट गर्दै उक्त कालो अध्यादेश अविलम्व खारेज गर्न माग गरेको छ ।

    भेलाले यस अध्यादेश विरुद्ध साप्ताहिक पाक्षिक पत्रिकाहरुको संयुक्त प्रतिवाद र संर्घषलाई व्यवस्थित रुपमा अघि बढाउन देशान्तर साप्ताहिकका कविर राणाको संयोजकत्वमा सूर्य थापा (बुधबार), गोपाल वुढाथोकी (साँघु), केशव खनाल (छलफल), दामोदरप्रसाद दवाडी (नयाँ विकल्प), परशु घिमिरे (तरुण), जयप्रकाश त्रिपाठी (घटना र विचार), तेजप्रकाश पण्डित (नव युगवाणी), शम्भु ...   more »