Sixteen journalist arrested

      
                      
तस्विर: बिबीसी

काठमाडौ, कार्तिक १२

प्रेस चौतारी नेपालको आयोजनामा शनिबार रत्नपार्कमा सञ्चारसम्बन्धी कालो अध्यादेश जलाउन भेला भएका १६ जना सञ्चारकर्मीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पत्रकारहरुलाई रातिसम्म महेन्द्र पुलिस क्लबमा थुनिएको थियो।
दिउसो ३ बजे रत्नपार्कमा अध्यादेश जलाइसकेपछि प्रहरीले पत्रकारहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाई, उपाध्यक्ष भरत पोख्रेल, सचिव गगन विष्ट, सदस्य   more »