काठमाडौ, कात्तिक १५
सरकारले बलपूर्वक लागू गर्न खोजेको सञ्चार सम्बन्धी केही नेपाल ऐन बारे सर्वोच्च अदालतमा हिजो बहसका साथ साथ बिबादपनि भयो। बिबादले चर्कोरुप लिन थालेपछि अधिवक्ता शंभू थापा देखि गोपाल शिवाकोटी चिन्तन र अन्य वकिलहरुले समेत न्याधिशको चित्त बुझाउन हम्मे हम्मे पर्यो।
वर्तमान अध्यादेश र कान्तिपुर एफएममाथि कारवाहीका निम्ति चालिएको कदम वदर गर्न माग गर्दै परेका रिटमाथि अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने भनी सर्वोच्च अदालतमा चलिरहेको सुनुवाईको दोस्रो दिन हिजो अभिवक्ता गोपाल सिवाकोटी 'चिन्तन'ले वहस गरिरहँदा यस्तो विवाद शुरु भएको हो। विशेष इजलासमा रहेका न्यायाधीश केदार प्रसाद गिरीले वहस लामो भएको भन्दै आपत्ति गरेका थिए। वकिलहरुको लामो र तर्कपूर्ण बहस सुनिरहेका प्रधानन्याधिश स्वंयले वकिलहरुलाई बहस छोटो गर्न दवाव दिए। न्यायधीश केदारप्रसाद गिरी अन्तरिम आदेश जारी गर्नु पर्ने या नपर्ने विषयमा चलिरहेको छलफलमा लामो वहस नगर्न भन्दै आफ्नो बेञ्चबाट जुरुक्क उठेका थिए। more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Tuesday, November 1
by
Nepal Info
on Tue 01 Nov 2005 01:00 AM PST
Lawyers dispute over new press law
|
This Month
Month Archive
|
||