सगरमाथा क्षेत्री

काठमाडौ, मंसिर १२


Goverment closes down Radio sagarmatha
Sagarmatha kshetry

                      
माघ १९ मा राजाले शासन सत्ता हत्याएलगत्तै समाचारमाथि सरकारीअधिपत्य जमाउन रेडियो सगरमाथामा धर्ना कसेका राइफलधारी सूरक्षाकर्मी । तस्विर साभार:  आइएनएसएन ( उषा )

काठमाडौ, मंसिर १२

    वार्ता र सवादको ढोका खुला रहेको राष्ट्रिय मुलधारको राजनीतिमा र्फकन सवैलाई आव्हान गर्ने बर्तमान शाही सरकारको नैतिक बल कतिसम्म स्खलन  भइसकेको रहेछ भन्ने उदाहरण आइतबार बेलुका नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अन्तरवार्ता बजाउन खोजेको आरोपमा दक्षिण एसियाकै पहिलो सामुदायिक एफ एम  रेडियो सगरमाथाका आइतबार राती नै विभिन्न सामान लुट्नुका साथै प्रशारण बन्द गरेर प्रस्तुत गरेको छ।
  आइतबार  बेलुकाको वीवीसी नेपाली सेवाकोप्रशारणमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अन्तरवार्ता  आइरहेको थियो । तर रेडियो सगरमाथाले भने उक्त प्रसारणको सट्टा गीतको धुन बजाउने तयारि गरिरहेको थियो।   more »