Nepal, a prison for journalists
काठमाडौं,फागुन ५
प्रेस स्वतन्त्रताको पक्षमा कार्यरत अन्तराष्ट्रिय संस्था रिर्पोटर विद्आउट बोर्डरले हिरासतमा रहेका सात जना सञ्चारकर्मीलाई तत्काल रिहा गर्न नेपाल सरकारसँग माग गरेको छ ।
शान्तिपूर्ण प्रदर्शनमा सहभागी सञ्चारकर्मीलाई हिरासतमा राखेर सरकारले नेपाललाई सञ्चारकर्मीको लागि बन्दी गृहको रुपमा रुपान्तरण खोजेको उल्लेख गर्दै वोर्डरले विना र्सत पत्रकारहरुको रिहा गर्न माग गरेको हो।बिहीबार विज्ञप्ति जारी गर्दे तीन बर्षदेखी जेलमा बन्दी रहेका तेजनारायण सापकोटाको तत्काल रिहाइको माग गरिएको छ। योजना साप्ताहिकमा कार्यरत सापकोटालाई सरकारले सन् २००३ नोभेम्बरबाट हिरासतमा राखेको हो।शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुँदा पक्राउ परी सुरक्षा नियन्त्रणमा राखिएका पत्रकार श्याम श्रेष्ठ, औजार साप्ताहिकका पत्रकार भीम र्राई, पत्रकार जेवी ... more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Friday, February 17
by
Nepal Info
on Fri 17 Feb 2006 03:18 PM CET
Sunday, February 12
by
Nepal Info
on Sun 12 Feb 2006 11:41 PM CET
Media situation of the western Nepal in the king's direct rule Bimala Pandey/INS संचार फिचर
बिमला पाण्डे/स्वससे Monday, February 6
by
Nepal Info
on Mon 06 Feb 2006 10:33 PM CET
Thousands eyed 'Nepal Press freedom week' in Paris
Nepal Info, Paris पेरिस, माघ २४ ![]() नेपाल इन्फो फ्रान्सेली नागरिकरोबर्ट पां पेरिसमा नेपाली प्रेसबारेको बोर्ड हेर्दै । तस्विर: नेपाल इन्फो रिपोर्टर विथआउट बोर्डरलाई त नेपालका राजाको नाम नै थाह रहेनछ ! नेपालको निरंकुश राज्यसत्ताले नेपाली प्रेसमाथि चलाइरहेको दमनका विरुद्ध पेरिसमा राखिएको सेन्सरसिप राज्यसत्ता शिर्षकको होर्डिग बोर्ड हेरेर यसै भन्दै थिए लिल शहरबाट पेरिस आइपुगेका म्याथु बेलिगं। फ्रान्सेली संचार माध्यममा नेपालमा बिकसित पछिल्ला राजनीतिक घटनाक्रमले स्थान पाउने गरेका भएपनि यहाका कतिपय फ्रान्सेलीहरु राजा विरेन्द्र नै नेपालका राजा हुन् भन्ने ठान्छन्। यस्तै लिल शहरका यि ६५ बर्षिय म्याथु बेलपनि रिपोर्टर विथआउट बोर्डरको होर्डिग बोर्डमा राजा वीरेन्द्र नलेखी राजा ज्ञानेन्द्र लेखिएकोमा आश्चर्यचकित थिए। more » |
This Month
Month Archive
|
||

