Nepal, a prison for journalists
काठमाडौं,फागुन ५
प्रेस स्वतन्त्रताको पक्षमा कार्यरत अन्तराष्ट्रिय संस्था रिर्पोटर विद्आउट बोर्डरले हिरासतमा रहेका सात जना सञ्चारकर्मीलाई तत्काल रिहा गर्न नेपाल सरकारसँग माग गरेको छ ।
शान्तिपूर्ण प्रदर्शनमा सहभागी सञ्चारकर्मीलाई हिरासतमा राखेर सरकारले नेपाललाई सञ्चारकर्मीको लागि बन्दी गृहको रुपमा रुपान्तरण खोजेको उल्लेख गर्दै वोर्डरले विना र्सत पत्रकारहरुको रिहा गर्न माग गरेको हो।बिहीबार विज्ञप्ति जारी गर्दे तीन बर्षदेखी जेलमा बन्दी रहेका तेजनारायण सापकोटाको तत्काल रिहाइको माग गरिएको छ। योजना साप्ताहिकमा कार्यरत सापकोटालाई सरकारले सन् २००३ नोभेम्बरबाट हिरासतमा राखेको हो।शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुँदा पक्राउ परी सुरक्षा नियन्त्रणमा राखिएका पत्रकार श्याम श्रेष्ठ, औजार साप्ताहिकका पत्रकार भीम र्राई, पत्रकार जेवी ... more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Friday, February 17
by
Nepal Info
on Fri 17 Feb 2006 03:18 PM CET
|
This Month
Month Archive
|
||