Nepal Info, Paris
पेरिस, माघ २४

नेपाल इन्फो फ्रान्सेली नागरिकरोबर्ट पां पेरिसमा नेपाली प्रेसबारेको बोर्ड हेर्दै । तस्विर: नेपाल इन्फो
रिपोर्टर विथआउट बोर्डरलाई त नेपालका राजाको नाम नै थाह रहेनछ ! नेपालको निरंकुश राज्यसत्ताले नेपाली प्रेसमाथि चलाइरहेको दमनका विरुद्ध पेरिसमा राखिएको सेन्सरसिप राज्यसत्ता शिर्षकको होर्डिग बोर्ड हेरेर यसै भन्दै थिए लिल शहरबाट पेरिस आइपुगेका म्याथु बेलिगं। फ्रान्सेली संचार माध्यममा नेपालमा बिकसित पछिल्ला राजनीतिक घटनाक्रमले स्थान पाउने गरेका भएपनि यहाका कतिपय फ्रान्सेलीहरु राजा विरेन्द्र नै नेपालका राजा हुन् भन्ने ठान्छन्। यस्तै लिल शहरका यि ६५ बर्षिय म्याथु बेलपनि रिपोर्टर विथआउट बोर्डरको होर्डिग बोर्डमा राजा वीरेन्द्र नलेखी राजा ज्ञानेन्द्र लेखिएकोमा आश्चर्यचकित थिए। more »