राजाकै अगाडी शिक्षामन्त्रीलाई गाली

Royal ministers fight themselves again

 
काठमाण्डौ, असोज २८
मुलुकमा शान्ति कायम गर्न भन्दै सेप्टेम्बर १ पछि राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रीमण्डलमा सामेल भएका मण्डले मन्त्रीहरु एक आपसमै झगडा गर्न थालेका छन्। यही झगडाकै शिलसिलाअनुसार स्वास्थ्य सहायक मन्त्री निक्षसमशेर जबराको एक समूहले केही हप्ता अघि चावहिल चौकमा गृहमन्त्री दानबहादुर शाही, कृषिमन्त्री, बद्रीप्रसाद मण्डल र अर्थमन्त्री मधुकर समशेरको एकैसाथ पुत्लासमेत जलाएको थियो। अहिले आएर मन्त्रीहरुबीचको यो झगडा भुसको आगोजस्तै फैलिन थालेको छ।

प्रखर बहुदलविरोधी भनेर चिनिने मन्त्री निक्ष समशेरले ३/३ जना मन्त्रीको एकैसाथ पुत्ला जलाउनुको कारण के? यो खुल्दुलीको विषय भइरहेका बेला निक्ष निकटस्थित सूत्रबाट प्राप्त जानकारीअनुसार ...   more »