राजाको खुट्टा ढोग्दै रानी। फोटो : राजेन्द्र मानन्धर द हिमालयन टाइम्स
काठमाडौ, असोज २९
"अरु देशले के कति गरिसके
पुगिसके सारा ब्रमान्ड नै तनतनी
हाम्रो बूढो बाहुन मस्त छ अझै
छामी टुप्पी जनै कन्दनी।"
हाम्रा बाजे बालकृष्ण समले उहिल्यै पुराना रुढीवादी र संभवत: केही more »