Vice-chairman Bista takes siesta at the king's meeting


काठमाण्डौ, कात्तिक २५
आफूलाई राम्रो साथ देलान् भनेर राजाद्वारा मन्त्रिपरिषद्को उपाध्यक्ष बनाइएका ८४ वर्षीय कीर्तिनिधि बिष्टलाई यतिखेर निदाउने रोग लागेको छ। तपाईहरु आफै अनुमान गर्नुहोस् न, महत्वपूर्ण राष्ट्रिय सरोकारका विषयमा छलफल भइरहेका बेला यस्तो रोग लागेको मान्छेको भूमिका के होला ? बिष्टलाई लागेको यो रोगका कारण मन्त्रिपरिषद्का अध्यक्षलाईसमेत रुलिङ्ग गर्न सकस परेको छ।
गत बुधबार क्याबिनेटको नियमित बैठकमा श्री ५ को तीन साताव्यापी बंगलादेश, अरब र अफ्रिकन राष्ट्रहरुको भ्रमणसम्बन्धी सेड्युलबारे छलफल भइरहेको थियो। ठीक त्यसैबेला अध्यक्ष श्री ५ ज्ञानेन्द्रको दृष्टि उपाध्यक्ष बिष्टतिर पर्यो। तर वयोवृद्ध बिष्ट घ्वार-घ्वार गर्दै घुरिरहनुभएको थियो। मन्त्रीपरिषदकै सदस्यहरुका अनुसार उहा    more »