Government prepares a massive military operation in the west
काठमाडौ, कात्तिक २२
युद्धविरामको मौका छोपेर राजाले मध्य र सुदुर पश्चिममा
भिषण अप्रेशनको तयारी गरेका छन्। त्यसकालागि उक्त क्षेत्रमा सुरक्षा
अधिकारीहरुलाई ठूलो संख्यामा तैनाथ गरिरहेको थाह भएको छ। अप्रेशन
तयारीकोलागि देशभरीका मेजरहरुलाई सैनिक मुख्यालयमा बोलाएर अस्ती
आइतवारदेखि छलफल भइरहेको छ।माओवादी र राजनीतिक दलहरुको वार्ता र
आन्दोलनकोलागि एकताको संभावना बारे खोजी भैरहकाबेला राजाले यो अप्रेशन
गर्ने तयारी गर्नुले राज्य भिषण दमनमा उत्रन खोजीरहेको प्रष्ट भएकोछ।
|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
पश्चिममा भिषण दमनको तयारी
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||