बेलायत र अमेरिकी दुताबासका उच्च अधिकारीहरु उनीहरुका देश फर्कदैछन् भने यता नेपालको दरबारमा छलफल चलेको छ।
special discussion in the palace on present situation.
दरवारमा छलफल
नेपालका प्रमुख दाता राष्ट्र बेलायत र अमेरिकाका उच्च अधिकारीहरु नेपालको
बिषयमा छलफल गर्न आ आफ्ना देश फर्किन लागेका बेला नेपालको राजदरबारमा भने
बिशेष छलफल भएको छ ।
नेपालमा प्रजातन्त्र बहालीको माग गर्दै आएका अमेरिकी दूताबासकी प्रवक्ता
कन्सटेन्स जोन र बेलायती मिसनका सहप्रमुख डेभिड वार्ड यहि असार २३ गते
आआफ्नो मुलुक फर्किन लागेका हुन् । यि अधिकृतहरुलाई नेपालको पछिल्ला
घटनाक्रमबारे छलफल गर्न सरकारद्धारा बोलाइएको बताइएको छ ।
यसैबिच राजा ज्ञानेन्द्रद्धारा भने आफ्ना पूर्व तथा बर्तमान अंगरक्षकहरु र
सुरक्षाप्रमुखहरुलाई सोमबार राजदरवारमा भेटघाट गरेका छन् ।
माओवादीहरुद्धारा हालैका दिनमा आक्रमणमा दिइएको त्रि्रता र विदेशी
अफिशरहरु छलफलका लागि फर्किन लागेको प्रसंगबारे बिशेष छलफल भएको हामीलाई
काठमाडौंबाट प्राप्त समाचारमा जनाइएको छ ।
|
|
||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
दरवारमा बैठक
Comments
No comments found.
Trackbacks
TrackBack URL: Weblogs that reference this article:
|
This Month
Month Archive
|
||||||||||||||||||