Where did they go after Royal massacre?
हत्याकाण्डपछि ति कहां गए ?
सन् २००१ जुन महिनाको पहिलो रात नारायणहिटी राजदरबारभित्र के भयो ? के यो कु अमेरिकी राष्ट्रपनि बुस प्रसासनद्धारा रचिएको थियो ? राजदरबारको नरसंहार हुनुभन्दा केहि दिन अगाडी केहि अमेरिकीहरु बौद्धस्थित हायात रिजेन्सीमा बसेका थिए । आफूहरुले पाटनमा एक अस्पताल बनाउन लागेको तिनिहरु बताउंथे । तर नारायणहिटी दरबारकाण्डपछि तिनीहरु त्यहां कहिल्यै देखापरेनन् । त्यतिबेला अधिराजकुमार ज्ञानेन्द्र ( बर्तमान राजा) पोखरामा आफ्नो प्रकृती संरक्षणको कामको रेखदेख गर्दैथिए भनि र्सार्बजनिक गरिएको थियो । तर वास्तविकता के हो भने उनी दरबारभित्र रचिएको कु को खवर प्रतिक्षा गरेर काठमाडौको विमानस्थलमा बसेका थिए । राजकुमार दीपेन्द्रलाई पहिलानै more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Friday, July 8
by
Nepal Info
on Fri 08 Jul 2005 07:21 AM PDT
by
Nepal Info
on Fri 08 Jul 2005 05:31 AM PDT
के राजाले जिम्मा लिन पर्दैन र ?
Are you not responsible almighty ? राजाबाट संधै भनिबक्सन्छ - राजनैनितक पार्टीले देशमा शान्तीसुरक्षा र कानुनी शासनको प्रत्याभूती गर्न नसकेकोले हामीबाट देशको सम्पूर्ण कार्यकारी अधिकार लिइबक्सेका हौं । तर राजनैतिक पार्टीलाई भित्तामा धकेलेर आफूले सम्पूर्ण शासन हात लिएपछि राजाको शान्ति सुरक्षा र कानुनी शासनको अबस्था कस्तो रहेछ भन्ने कुरा यि दुई उदाहरण हेरौं । जापानी गैहृसरकारी संस्था जाइकामा कार्यरत राजाकी मित्र नोरीको यहि जुन ७ मा लुटिइन् । उनीबाट २७ हजार अमेरिकी ट्राभल चेक र १० हजार रुपैया लुटियो । तर प्रहरीले न त लुटेराहरु पक्राउ गर्यो, न त उनले कुनै राहत नै पाइन् । प्रहरी सुपरीटेन्डेन्ट सुरेन्द्रबहादूर शाहका छोराले भारत कारगिलका आफ्नै साथी महम्मद युनुसलाई बाबुको पिस्तोलले जुन २१ का दिन हत्या गरे । तर त्यस्तो अपराध गर्नेलाई कारबाही गर्नुको साटो त्यो एउटा दूर्घटना हो भन्दै जिल्ला अदालतमा सामान्य विबरण दर्ता गरियो । उनलाई न त पक्राउ गरियो न त कुनै कारबाही । विधिको शासन सञ्चालन गर्छु भन्दै प्रजातान्त्रीक हक अधिकार लिने , सरकार तथा सेना प्रमुख समेत आफै हुने अनि यस्ता घटनामा चाहि चुप लाग्ने गर्न हुन्छ र ?- के यसको जिम्मेवारी लिन पर्दैन र सरकार ? |
This Month
Month Archive
|
||