Iam ready for Dialogue: The King
काठमाडौ भदौ १३
नेकपा एमालेले संबिधान सभाको निर्बाचन सम्म जान सकिने भनि निर्णय गरेको र
नेपाली कांग्रेसले बिधानबाट राजतन्त्र शब्द हटाएको लगत्तै राजाबाट आफू
पार्टीहरु संग वार्ता गर्न तयार रहेको घोषणा भएको छ ।
आज नेपाल टेलीभिजनलाई दिएको अन्तवार्तामा राजाबाट उक्त घोषणा भएको हो ।
पाटीहरुद्धारा केहि बिषयहरुमा स्पष्ट दृष्टिकोण र एजेण्डा लिएर आएमा आफू
वार्ता गर्न सदैब तयार रहेको वताउदै राजाबाट राजनैतिक दलका नेताहरुसंग
वार्ता गर्न आफूले कहिल्यै अस्विकार नगरेको जनाइएको छ ।
|
|
||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
राजा वार्ताकालागि तयार !
Comments
No comments found.
|
This Month
Month Archive
|
||||||