View Article  राजा नेता जसरी सडकमा उत्रिए


फूल पात र पत्करहरु बटुल्दैमा मुलुकमा शान्ति आउदैन भन्ने कुरा राजाले बुझेनन् । उल्टै पार्टीहरुलाई बिदेशी पैसामा चलेको आरोप लगाएर पार्टीहरुलाई चुनौती दिए। तस्बिर/ रासस

काठमाण्डौ, असोज ६
नेपालका राजा ज्ञानेन्द्र अब साच्चै राजाबाट झरेर नेतामा परिणत भएका छन्। दलहरुले दिनहु राजधानीमा जनप्रदर्शन गरेपछि राजाले पनि उनीहरुलाई देखाउन बिहीबार ललितपुरका ...   more »
View Article  ऐर्श्वर्यको सम्पती नेपाल ल्याइने !
Propety of late Queen Aishwarya should be brought to nepal
काठमाण्डौ भदौ २९

नेपालकी स्वर्गीय रानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहका नाममा स्वीटजरल्याण्डको बैंकमा १८ खर्ब रुपैया मौज्दात रहेको समाचारले अहिले नेपालमा सनसनी फैलिएको छ। केही पत्रपत्रिकाहरुले यस बारेमा समाचार प्रकाश   more »
View Article  राजाको भ्रमण रद्ध!
राजाको भ्रमण रद्ध!

King's UN visit cancelled!
काठमाडौ ,भदौ २०
संयुक्त राष्टसंघको महासभामा संबोधन गर्न अमेरिका जान लागेका राजाको बहुचर्चित भ्रमण रद्द भएको छ ।
आधिकारीक रुपमा घोषणा नगरिएपनि देश भित्र र बाहिर उनको भ्रमणको चर्को बिरोध र माओवादीद्धारा एकतर्फी युद्ध बिरामको घोषणा भएपछि राजाको भ्रमण रद्ध भएको हो ।राजाको सट्टामा उपाध्यक्ष या परराष्ट्र मन्त्री कसलाई पठाउने भन्नेबारेमा सरकारले टुंगो गरेको छैन। त्यसतर्फ परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे जाने सम्भावना बढेको छ।
राष्ट्रसंघको साधारणसभामा राजले भागलिन लागेपछि अमेरिकामा रहेका नेपालीले न्युयोर्कमै विरोध प्रदर्शन गर्ने भव्य तयारी गरिरहेका थिए।बिदेशी कुटनीतिज्ञहरुकै कारण यो भ्रमण रद्द गर्नुपरेको भन्दै आज राजधानीमा केही राजावादीहरुले अमेरिका र वेलायत लगायतका कुटनीतिज्ञहरुलाई गाली गर्दै नारा लगाएका थिए ।

This Month
September 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30
Year Archive