फूल पात र पत्करहरु बटुल्दैमा मुलुकमा शान्ति आउदैन भन्ने कुरा राजाले बुझेनन् । उल्टै पार्टीहरुलाई बिदेशी पैसामा चलेको आरोप लगाएर पार्टीहरुलाई चुनौती दिए। तस्बिर/ रासस
काठमाण्डौ, असोज ६
नेपालका राजा ज्ञानेन्द्र अब साच्चै राजाबाट झरेर नेतामा परिणत भएका छन्। दलहरुले दिनहु राजधानीमा जनप्रदर्शन गरेपछि राजाले पनि उनीहरुलाई देखाउन बिहीबार ललितपुरका ... more »