
डिस्को र रात्री जीवनको स्वप्न नगरी पेरिसमा लुगा रहित भएर नाच्ने कि ? हाम्रा एक सहयोगीले इमेलमार्फत पठाएको एक व्यंग्य। गत बर्ष बैकक जादा राजकुमारीले एक रात एक डिस्कोमा एक बित्ताको मिनीस्कट लगाएर नाचेको र राजकुमार पारसले यस्तो पोषाकमा नाचेको नेपाली नागरिकले देख्यो भने राम्रो हुन्न भनेर संझाएको सुनिएको थियो । तर राजकुमारको यो आग्रहलाई राजकुमारीले तिमी ठाउ अनुसारको पोषाक लगाउन नजान्ने पाखे भनेर उडाएकी थिइन भन्ने चर्चापनि भित्र भित्र चलेको थियो।