
गणतन्त्र नेपालद्धारा प्रकाशित यूवराज पारसबारेको अर्को व्यग्य चित्र। अरु हेर्न मन भए यहा क्लिक गर्नुहोस।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Friday, March 24
by
Nepal Info
on Fri 24 Mar 2006 09:46 AM CET
You are interested only in the Statues? ( satire on Paras shah)
![]() गणतन्त्र नेपालद्धारा प्रकाशित यूवराज पारसबारेको अर्को व्यग्य चित्र। अरु हेर्न मन भए यहा क्लिक गर्नुहोस।
by
Nepal Info
on Fri 24 Mar 2006 12:52 AM CET
Nepal Prince is involved in the drug trafficing, says Indian media
काठमाडौ , चैत १० राष्ट्रिय ढुकूटीमा ब्रह्मलुट मच्चाएर यूरोपको भ्रमणमा आएका यूवराज पारसले लागू औषध कारोबार गरेकोले भारतलाई फेरि एकपटक समस्या परेको भारतबाट निस्कने एक पत्रिकाले जनाएको छ। पारस लागू औषध कारोबारमा अन्तराष्ट्रिय रुपमै परिचित रहेको पनि उक्त पत्रिकाले उल्लेख गरेको छ। न्यूज इन साइट भन्ने पत्रिकाले २००५ को जुलाइ ६ मा "सि वी आइ, डि ई ए प्रोबे नेपाल प्रिन्सस ड्रग लिङ्क" भनेर एउटा समाचार प्रकाशित गरेकोथियो । त्यसपछि सोही पत्रिकाले अर्को दिन जुलाइ ६ मा "नेपाल क्राइसिस" भन्दै दोस्रो समाचार दिएको छ। लागू औषधको कारोबार अनुसन्धान गर्न प्रसिद्ध अमेरिकी सस्था ड्रग इन्फोर्समेन्ट एजेन्सी र अमेरिकी गूप्तचर संस्था फेडरल व्यूरो अफ इन्भेस्टिगेशनले भारतीय गुप्तचर संस्था सिवीआइलाई पारसको लागू औषध व्यपारबारे अनुसन्धान गर्न आग्रह गरेको थियो। अङ्रेजी भाषाका ती समाचार पढ्न यहा क्लिक गर्नुहोस। एक दूइ तीन दरवार हत्याकाण्डको छानबिन गर्न दरवारबाटै बनाईएको छानबीन समीतिलाइ पारसले आफुले लागूऔषध तत्कालिन यूवराज दिपेन्द्रलाई दिने गरेको समीति समक्ष बयान दिएका थिए। यूवराज पारसको लागू औषधको सम्लग्नता त उनैको बयानले पनि देखाउछ। स्मरणरहोस, दरबारबाटै गठित त्यस्तो समीतिले निश्पक्ष छनविन गर्न नसक्ने भन्दै नेकपा (एमालेका) महासचिव माधव कुमार नेपालले उक्त समीतिमा बस्न इन्कार गरेका थिए। राजकुमार पारसले तत्कालिन यूवराज दीपेन्द्रलाई लागू पदार्थ दिएको समाचार हेर्नुहोस । more » |
This Month
Month Archive
|
||