Maoist and seven party alliance begins
काठमाण्डौ, कार्तिक १२
कुनै औपचारिक बार्ता र सहमति नहुदा नहुदै पनि एमाले
नेता बामदेव गौतम रोल्पाको भ्रमणबाट र्फकेपछि माओवादी र सात दलहरुबीच
जिल्ला र क्षेत्रीय तहमा संयुक्त कार्यक्रम र सहकार्यहरु हुन थालेका छन्।
यस विषयमा एमाले र माओवादीवीच आन्तरिक सहमति भइसकेको एमालेका कार्यबाहक
महासचिव बामदेव गौतमले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै
बताउनु भएको छ। बुधबार सिन्धुली जिल्लाको दुम्जामा माओवादी र संसदीय दलका
नेताहरुले संयुक्त सभा गरेको थाहा भएको छ। सभामा बोल्दै माओवादीका काभ्रे
सिन्धुपाल्चौक जनसरकार प्रमुख लालध्वज लामाले सम्बोधन गर्दै आफूहरुको
तत्कालीन माग र्सवदलीय सरकार र संविधानसभामात्रै भएको बताउदै दलहरुको
कार्यक्रमलाई साथ दिने ... more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Saturday, October 29
by
Nepal Info
on Sat 29 Oct 2005 12:49 PM PDT
Friday, October 28
by
Nepal Info
on Fri 28 Oct 2005 08:19 AM PDT
Valley strike successful
![]() उपत्यका बन्दमा निस्केको कांग्रेसको जुलुशमा सहभागी केही नेताहरु। तस्विर: अरुण बराल काठमाण्डौ, कार्तिक ११ माघ १९ को शाही कदमपछि पहिलोपटक शुक्रबार सातदलले आयोजना गरेको उपत्यका बन्द भव्यरुपमा सफल भएको छ। शुक्रबार बिहानैदेखि उपत्यकाका ३ वटै शहरमा सवारी साधन र पसलहरु ठप्प रहेका थिए। बन्दका क्रममा विभिन्न ठाउमा प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो भने केही सवारी साधनलाई प्रदर्शनकारीले तोडफोडसमेत गरेका थिए। बन्दका क्रममा एमालेका रामेश्वर फुयाल, अनेरास्ववियूका खिमलाल भट्टर्राई, यज्ञ सुनुवार, रुपनारायण श्रेष्ठ र नेवि संघका बासु कोइराला, कल्याण गुरुङ्ग, दलित नेता more » |
This Month
Month Archive
|
||
