RPP chairman fires seven central committee members
काठमाडौ, पुस २५
राष्ट्रिय प्रजातन्त्र पार्टी सक्रिय राजतन्त्रको पक्षधर सात जना नेतारुलाई ६ वर्षम्मको लागि पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ। बहुदलीय प्रजातन्त्रप्रति प्रतिबद्ध पार्टीको नीति विपरित पार्टी फूटाउने दुष्प्रयासमा सक्रिय सहभागिता जनाएको भन्दै अनुशासन समितिले गृहमन्त्री कमल थापा, शिक्षा सहायक मन्त्री भुवन पाठक, स्थानीय विकास राज्यमन्त्री रोशन कार्की, केन्द्रीय सदस्य पद्मसुन्दर लावती, दूर्गा श्रेष्ठ, जगत गौचन र राजिव पराजुलीलाई निष्काशन गरेको हो। more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Monday, January 9
by
Nepal Info
on Mon 09 Jan 2006 06:41 AM PST
|
This Month
Month Archive
|
||