हरि भट्टर्राई/स्वससे
पोखरा/
फागुन ७
श्री ५ वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहलाई ५६ औं शुभ जन्मोत्सवको  अवसरमा शुभकामना दिन पोखराको रत्नमन्दिर दरबारमा प्रवेश गर्न खोज्दा एक नवनिर्वाचित वडाध्यक्ष सुरक्षाकर्मीबाट घोक्राइएका छन ।
सुरक्षाकर्मीहरुले घोक्रेठ्याक लगाई बाहिर निकालिदिएका नवनिर्वाचित वडाध्यक्ष लेखनाथ नगरपालिका-६ का बसन्तराज लामिछाने हुनुहुन्छ। उहाँले दरबारमा प्रवेश नपाएपछि बाहिरै बसिरहेका सञ्चारकर्मीहरुसँग आफ्नो 'प्यारा' राजारानीलाई शुभकामना दिन नपाएकोमा दुख ब्यक्त गर्नुभयो। 'चाहिएको बेलामा थुनेर राखेरै भएपनि वडाध्यक्ष बनाए ।   more »