Nepal's crisis a global problem: Flora Mac Donald,

ओतावा, क्यानडा
नेपालका निरङ्कुश राजालाई फेरि अर्को धक्का लागेको छ। बिदेशी कुटनीतिक क्षेत्रबाट। क्यानेडियाली सरकारका पूर्ब परराष्ट्रमन्त्री फ्लोरा म्याक डोनाल्डले नेपालको बर्तमान समस्या नेपालको मात्रै नभएर सारा बिश्वभरिको भएको बताएर निरन्कुश राजालाई कुट्नीतिक क्षेत्रमा गतिलो झापड दिएकी छन् । क्यानडाको ओतावामा रहेको एशियाली क्षेत्रका जनताको जिवनस्तर र मनवाधिकारकालागि कार्यरत क्यानडा फोरम् फर नेपाल एण्ड हार्मोनी इन्टरनेशनलले आइतबार यहा आयोजना गरेको शान्ति, प्रजातन्त्र र नेपालमा मानवधिकार छलफल कार्यक्रममा बोल्दै उक्त कुरा बताएकी हुन। more »