One thousand chickens died
नुवाकोट/फागुन १४
चराहरुमा लाग्ने रुघाखोकी (वर्ल्ड फ्लू ) को त्रास बढिरहेको बेला नुवाकोटको एक पोल्ट्री र्फममा रहेको एक हजार कुखुरा मरेका छन। विदुर नगरपालिका-४ वट्टार बजारमा रहेको नवराज अधिकारीको पोल्ट्री र्फममा पालिएको कुखुरा शुक्रबार रातीदेखि मर्न थालेको हो। शनिबार दिउँसोसम्म एक हजार कुखुरा मरिसकेको अधिकारीले जानकारी दिनुभयो।
मुखबाट पिप निक्लनासाथ कुखुरा मर्न थालेका थिए। उपचारका लागि जिल्लाका पशु चिकित्सकलाई बोलाइए पनि चिकित्सकले समेत रोग पत्ता लगाउन नसकेको उहाँले बताउनुभयो।चिकित्सकले परिक्षणका लागि एउटा कुखुरा राजधानी पठाए पनि त्यसको प्रतिवेदन प्राप्त भैसकेको छैन। नुवाकोटमा एकै दिनमा यत्रो कुखुरा मरेको यो पहिलो घट्ना हो। स्वससे
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Sunday, February 26
by
Nepal Info
on Sun 26 Feb 2006 11:10 AM CET
|
This Month
Month Archive
|
||