अनुराधा पोडेल
Documentaries of Pathak Come to Paris
पेरिस, कात्तिक २८
तस्विर सबै आफै

नेदरल्यान्डको आम्सटर्डममा भएको हिमालयन फिल्म फेस्टिभलमा भाग लिन यूरोप आएका कान्तिपुर टेलीभिजनका पत्रकार दिलभूषण पाठक र शिखा पाठकका तिन वित्तचित्रहरु फ्रान्सको राजधानी पेरिसमापनि आइतवार प्रदर्शन गरियो। फ्रान्समा बसोबास गर्दै आएका ददिराम सापकोटा, विनोद खकुरेल र सुकबहादूर तामागंको सहयोगमा उनीहरुका वित्तचित्रहरु राजधानी पेरिसको सगरमाथा भोजनालाय नामको more »