
बहस कार्यक्रममा बोल्दै सायमी र अनुवाद गर्दै कल्पना घिमिरे
पेरिस, माघ २२
नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्ने तथा आन्दोलनले समातेको दिशाबारे जानकारी लिने उदेश्यले पेरिसमा एक राजनीतिक बहस कार्यक्रमको आयोजना गरियो। सप्ताहन्तमा आयोजना गरिएको उक्त बहस कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल शाखाका कोषाध्यक्ष स्नेह सायमीले नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनले लिइरहेको गतिबारे आफ्ना भनाइ राख्नु भएको थियो। केही तस्विरहरु भित्रपनि छन्। more »