मलाइ यो कविता ब्लगमा हालू कि नहालू भनेर धेरै घोत्लिनु पर्‍यो । केही साथीले नहाल्न सल्लाह दिएका थिए । तर मैले लामो मथिगंल खियांएपछि के लाग्यो भने मुलुकमा समावेशीकरणको यत्रो चर्चा चलिरहेको छ । त्यसमा ब्लगमा समावेशीकरण पनि अवश्य पर्छ । राज्यले नै महिलाका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको अवस्थामा त्यो ५० प्रतिशत चाहिने माग भइरहेको छ । यस्तो अवस्थामा मलाइ पनि नेपालइन्फो सिभी ब्लग समावेशी हुनुपर्दछ भन्ने लाग्यो । समावेशीका लागि सबिना सिन्धुजीको यो कविता समावेश गरेको छु । जो मेरो परिचयको व्यक्ति हुनुहुन्न । नेपाल इन्फोको मेलमा उहांको कविता प्राप्त भएको हो । सिन्धुली निवासी सिन्धुजीको परिवर्तन ...   more »