Nepalis' letter to Johan Howard
Withdraw your support to municipal election
काठमाडौ, पुस १४
नेपालमा हुन गइरहेको नगरपालीकाको निर्वाचनलाई अष्ट्रेलिया सरकारले गरेको समर्थनलाई फिर्ता लिन आग्रह गर्दै अष्ट्रेलियाका नेपालीहरुले प्रधानमन्त्री जोन हवार्डलाई विरोधपत्र बुझाएका छन्। अष्ट्रेलियाली सरकारका तर्फबाट सयुक्त राष्ट्रसंघकालागि संसदीय सल्लहाकार डा. एन्ड्रिउ साउथकट्ले नोभेम्वर २९ मा एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै आसन्न निर्वाचनलाई 'प्रजातान्त्रिक प्रक्रियालाई पुन क्रियाशिल गराउने कदम' भन्दै समर्थन गरेका थिए। more »