फ्रान्स, कात्तिक ५
रिपोर्टर विथआउट बोर्डरका अनुसार नेपाल प्रेस स्वतन्त्रता हनन भएका
बिश्वका सवै मुलुकहरु मध्येमा अग्र पंक्तिमा रहेको छ। बिश्व प्रेस
स्वतन्त्रता दिवसको पूर्व सन्ध्यमा निस्केको उक्त रिपोर्टले नेपाल प्रेस
स्वतन्त्रता हनन भएका मुलुक मध्ये आठौं स्थानमा परेको छ।
नेपालमा प्रेस स्वतन्त्रताको हनन राजा ज्ञानेन्द्र र माओवादी
दूवै तर्फबाट भइरहेको जनाइएको छ।हेरौ बिज्ञप्ती जस्ताको तस्तै एटाचमेन्ट
फाइलमा ।
|
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Sunday, October 23
by
Nepal Info
on Sun 23 Oct 2005 07:03 AM PDT
by
Nepal Info
on Sun 23 Oct 2005 06:25 AM PDT
काठमाडौ, कात्तिक ६
कान्तिपुर एफ एमका प्रसारण सामाग्रीहरु सरकारले लुटेर लगेकोमा बिभिन्न संघ संगठनहरुले बिरोध जनाएका छन्। द काठमान्डु पोष्ट, कान्तिपुर, गोरखापत्र more » |
This Month
Month Archive
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||