View Article  प्रहरी महानीरिक्षक श्याम भक्त थापा



प्रहरी महानिरीक्षक श्याम भक्त थापाका सहयोगी बारेको समाचार
र  अर्कोपनि   हेर्न सकिन्छ। काठमाडौ पोष्टको सम्पादकिय। अपडेट र फोटो।



पति र छोरा गुमाएको वेदनामा नकटिरायपुरकी जहरीदेवी यादव नाबालक नातिका साथ । प्रहरी निरीक्षक सुरेश ढुंगानाले लापरबाहीपूर्ण किसिमले चलाएको गाडीले किचेर यो परिवारका अभिभावक बाबुछोराको मृत्यु भएको थियो । हजुरबुबा र बुबालाई यिनै बालकले दागबत्ती दिएका थिए । कान्तिपूर १३ फागुन २०६२

(तस्वीर : डिल्लीराम खतिवडा/कान्तिपुर )

इराकमा नेपाली मारिएको विरोधमा काठमाडौ जलेको समाचार । कान्तिपूरको पाठक पत्र।



1 Attachments
View Article  यस्‍तो छ सर्वोच्च अदालतको निर्‌णय
Copy of the supreme court decession

श्री सर्वोच्च अदालत, विशेष इजलास
माननीय न्यायाधीश श्री केदार प्रसाद गिरी
माननीय न्यायाधीश श्री मीन वहादुर रायमाझी
माननीय न्यायाधीश श्री रामनगिना सिंह
माननीय न्यायाधीश श्री अनूपराज शर्मा
माननीय न्यायाधीश श्री राम प्रसाद श्रेष्ठ
आदेश

२०६२ सालको रिट नं........................५७

बिषय - नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८-१) अनुसार संबिधानसंग वाझिएको सूचना आदेश
 अमान्य तथा वदर घोषित गरि पाउँ ।

जिल्ला महोत्तरी सुगाभवानी पट्ट गा.वि.स. वार्ड नं. ६
घर भई हाल का.जि.का.न.पा.नं. १० नयाँ वानेश्वर वस्ने बर्ष२७ को
अधिवक्ता संतोष कुमार  महतो ................................................१ निवेदक
विरुद्ध
श्री ५ महाराजाधिराजको प्रमुख सचिवालय राजदरवार, काठमाडौं.......१ बिपक्षी
भ्रष्टाचार नियन्त्रण शाही आयोग, नयाँ बानेश्वर काठमाडौं...............१

    नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, धारा ८८-१) अर्न्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एवं ठहर यस प्रकार छ   more »
1 Attachments
View Article  प्रजातन्त्रबादी मास्ने राजाको योजना चकनाचुर
A blow to king, Royal comission is dissolved
काठमाडौं, फागुन १
 सर्वोच्च अदालतले भ्रष्टाचार नियन्त्रण शाही आयोग खारेज गरिदिएको छ। गत बर्ष राजा ज्ञानेन्द्रले भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै कानुनमा व्यवस्था नभएको भ्रष्टाचार नियन्त्रण शाही आयोग गठन गरेका थिए। शुरु देखिनै यसको कानूनी आधारबारे प्रश्न उठ्दै आइरहेको थियो।यो फैसलाबाट राजा ज्ञानेन्द्रको शाही आयोग मार्फत मुलुकको भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै प्रजातन्त्रबादीहरुलाई सखाप पार्ने योजनामा धक्का पुगेको छ। बाकी एट्याच्मेन्टमा।

1 Attachments
This Month
February 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28
Year Archive