बिद्रोहीहरु संग भिड्ने नाममा फेरि नेपालीहरुको कत्लेआम
गर्नकालागि शाही नेपाली सेनाका प्रधानसेनापति प्यारजंग थापा फेरि हतियार
माग्न बिदेश भम्रणमा निस्कने भएका छन् ।
आतंककारीका नाममा र्सबसाधारण नेपालीको हत्या गरिरहेको वर्तमान सरकारलाई
भारत, अमेरिका, वेलायत लगायतका मुलुकले हातहतियार नदिएपछि अत्तालिदैं अरु
मुलुक संग हतियार माग्न जान लागिएको हो ।
प्राप्त जानकारी अनुसार थापा यहि साउनको तेश्रो हप्ता बैंकक जान लागेका
छन् । शाही नेपाली सेना हातहतियारको अभावले संकटमा पर्दै गएपछि बैककमा
हुने एक बैठकमा भारत, चीन, इण्डोनेशिया , पाकिस्तान जस्ता देशका सैन्य
अधिकारीहरु संग हतियार माग्नेछन् । यो बैठकको आयोजना बिश्वको दादा
अमेरिकाले गरेको हो ।
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Friday, July 15
by
Nepal Info
on Fri 15 Jul 2005 06:36 AM PDT
Friday, July 1
by
Nepal Info
on Fri 01 Jul 2005 06:34 AM PDT
फेरी हतियार माग्न चीनतिर
Foreign minister and secretary will visit China for weapons and financial support. राजनैतिक पार्टी तथा अन्तराष्टिय समुदाय र आम नागरिकबाट एक्लिदैं गएपछि संकटमा परेको वर्तमान सरकारका परराष्ट« सचिव आगामीहप्ता चीन भ्रमणमा जान लागेका छन् । विदेशी दातृ समुदाय संग जति सहयोग मागेपनि नपाएपछि चीनसंग फेरी भिख माग्न उनी त्यता जांदैछन्। वार्ता संवाद र सहमतीको साटो सम्पूर्ण राजनैतिक पार्टीहरुलाई पाखा लगाएर हतियारबाटै समस्या समाधान गर्ने ध्येयले चीन सरकारसंग थप हतियार माग्नकालागि परराष्ट«मन्त्री रमेशनाथ पाण्डेपनि अगष्ट महिनामा चीन जांदैछन् । सरकारले बिद्रोहीहरु संगको भिडन्तमा थुप्रै हतियार गुमाएको कुरा गोप्य राखेपनि अर्थ र थप हतियारको भिख माग्नकालागि यि भ्रमण हुन लागेका हुन् । |
This Month
Month Archive
|
||