Nepal Info Special

शिवपुरीमा शाही सेनाबाट नरसंहार भएको खुलासा
काठमाण्डौ
शाही नेपाली सेनाले माओवादीका नाममा थुनिएकाहरुलाई मार्ने गरेका समाचारहरु बेलाबेलामा बाहिर आइरहेकै बेला त्यहांभित्र भएको भिषण नरसंहारको समाचार ब्लगले पत्ता लगाएको छ। यो नरसंहारको घटना २ वर्षअघि नै भएको भए पनि भर्खरैमात्र विस्तृतरुपमा यो घटना प्रकाशम more »