Army chief absences !

जनआन्दोलन-२ मा २१ जना नेपालीको हत्या र कैयौंलाइ अंग भंग तथा अपांग पारेको सुरक्षाकर्मीले नै हो । विचरा सडकमा खटिने सुरक्षाकर्मी त माथिको आदेश भन्दै गोली ठोक्ने पात्र मात्र हुन । मूल रुपमा जनता मार्ने आदेश दिने शाही नेपाली सेना नै हो । उसले युनिफाइड कमाण्डका नाममा सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको परिचालन गरेको हो । सधै राजाको पक्षमा र जनताको विरुद्ध रहंदै आएको सेनाले गरेको यो ज्याततिको जिम्मेवारी त्यसका कथित प्रमुख प्याराजंग थापाले लिनै पर्छ । कथित किन भने उनी भन्दा माथि राजा परमाधिपति थिए । तर आज एउटा समाचार सुनेर मलाइ त ...   more »