Basu Devkota ,(Morang report based on field trip)

वासु देवकोटा
मोरगंको बेलबारीमा भिडन्तमा मारिएका भनिएका चारजना माओवादीलाई शनिवार आश्विन २९ गते बिहान ७०० बजे दुर्गा र्राई र अन्दाजी ९.३० बजे अन्य तीन जना पूर्ण श्रेष्ठ, विदुर भट्टर्राई, मोहन खनाललाई सादा पोशाकमा आएका भिजीलान्ते सुरक्षा फौजले गोली हानी हत्या गरेका थिए।
प्रत्यक्षदर्शीका अनुसार बिहान more »