Dheusi and Vhailo in the day !
Prakash Sapkota
विचार/ विवेचना
प्रकाश सापकोटा
हे! ! लौ भन भाइ हो
हामी त्यसै आएनौं,
बली राजाले पठाए - द्यौसी रे !
द्यौसी भट्याउनेहरु जुर्मुराइसकेका थिए। भैलेनी गाउनेहरु तम्तयार भइसकेका थिए। घरहरु रङ्गाइसकिएका थिए। आँगन, फूलबारीहरु मखमली, गोदावरी र more »