Nepalis will throw the king
Joseph Pietri

नेपाल एउटा अमेरिकी लागु औषध बैदेशिक नीति असफल भएको पुस्तकको रुप बनेको छ। एकपटक फेरि अमेरिकी जनतालाई घृणित हुनपर्ने अमेरिकी सरकारले बनाएको हामीले हेर्नुपर्ने अवस्था आउदै छ।नेपाली जनतालाई सहयोग गर्नुको साटो हेरोइनको कारोवार गर्ने राजा र शाही परिवारलाई सहयोग गरेर आतंक फैलाएकोपनि हामीले हेर्नुपर्ने छ। एउटा सैनिक अखडामाथि आन्दोलनकारीले आक्रमण गरेपछि नोभेम्वर २४ मा शान्तीबार्ता तोडियो। त्यसपछि देशैभरी आक्रमणका घटना भए। more »