Main Page  »  Views
View Article  लोकतन्त्रको आन्दोलनलाई सहयोग गरौं
विष्णु सापकोटा

People should help the civil society movement for democracy
Bishnu Sapkota

विचार/ विवेचना


फोटो साभार: बिबिसी न्यूज
श्रावण १० गते रत्नपार्कको निषेधाज्ञको अवज्ञा गरेर शुरुवात गरेको नागरिक अधिकारको आन्दोलन बानेश्वर हुँदै बसन्तपुर डबली सम्म आइपुगेको छ । बानेश्वरमा नागरिकहरुको उत्साहजनक सहभागिता राजनीतिक नेतृत्वका हँसिला अनुहार देखिएका थिए र त्यो बसन्तपुर डबली सम्म पनि कायम छ। नेपालको इतिहासमा पहिलो पटक राजनीतिक दलहरु राजनीतिक उत्तरदायित्वको बोधबाट उन्मुक्त भएको देखियो। नागरिक समाजको नेतृत्व गर्नेहर&   more »
View Article  हाम्रो बहस लोकतन्त्रको लागि
नरहरि आचार्य

A discussion for republican set up : Narahari Acharya

देश यसबेला निरकुशता तिर अग्रसर भई रहेको छ राजाको इच्छा प्रजातन्त्रतिर र्फकने छैन । यसबेला मुलुकको राजनीतिलाई कता लैजाने त्यसको बारेमा गम्भिर बहसको थालनी गर्नु ढिला भईसकेको छ एकातिर सडकमा लोकतन्त्रको नारा लागि रहेको छ भने अर्कोतिर माओवादी गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ क्रान्ति गरिरहेका छन् । माओवादी अतिबाद र राजाको अधिनायकबादको विरुद्ध नेपाली कांग्रेसको महाधिवेशन सन्निकट छ । यस महाधिवेशनले राज्यको   more »
View Article  प्रेसमाथि किन हुन्छ नियन्त्रण ?
अनुराधा पौडेल

Why the goverment wants to controol the press?
Anuradha Poudel


सरकारले फेरि प्रेसमाथिको आफ्नो अनुदार चरित्र प्रस्तुत गरेको छ । एफ. एम रेडियोहरुलाई समाचार प्रसारण गर्नबाट बन्चित गराएर शुरु भएको उसको अनुदार चरित्र अहिले कान्तिपुरसम्म आएर रोकिएको छ ।यस बिचमा सरकारले सरकारले थुप्रै पटक आफ्नो अनुदार अनुहार देखाइसकेको थियो । हिजो सूचनì   more »
View Article  राजतन्त्र विरुद्ध आन्दोलनको प्रश्न
बाबुराम भट्टर्राई


Need for unity against the Monarchy
Dr. Baburam Bhattrai

२३६ वर्षपुरानो नेपाली केन्द्रीय राज्यसत्ताको इतिहासमा पहिलो चोटि यतिवेला राजतन्त्रको उन्मूलन र पूर्ण लोकतन्त्रको स्थापना अत्यन्त प्रवल वन्दै गैरहेको छ । सवै राजनैतिक पार्टी आम नागरिक समुदाय र प्रमुख अन्तराष्टिय शक्ति केन्द्रहरु आज भन्दा पहिले कहिल्यै पनि यसरी राजतन्त्रको विरुद्धमा एकजुट भएको स्थिति थिएन । परन्तु कुनै पनि राज्य-व्यवस्था जतिसुकै जर्जर अवस्थामा पुगेको भए पनि त्यो आफैं प्रायः ढल्ने गर्दैन । त्यसलाई अग्रगामी शक्तिहरुले सचेत प्रकारले ठूलो धक्का दिनु आवश्यक हुन्छ । यतिवेला सवै लोकतान्&   more »
View Article  वर्तमान संकट र संविधानसभाको प्रश्न
विचार/ विवेचना
घनश्याम शर्मा पौड्याल
Present crisis and the question of constitutional assembly
Ghanashyam Sharma, secretary of Janamorcha nepal


आज देशले जुन संकट भोगिरहेको छ , त्यसलाई थोरै शव्दमा व्यक्त गर्न कठिन छ । आज युद्ध छ , त्रास छ , रक्तपात छ ,मृत्यु छ, चित्कार छ ,आर्थिक संकट छ ,भोक, रोग र अभाव छ , राष्ट्रियता घायल छ , प्रतिगमन जारी छ । आखिर देश यो अवस्थामा किन पुग्यो ?
वास्तवमा आज मुलुकमा देखिएको संकट एकछिन र एक दिनमा पैदा भएको होइन । यो लामो समयदेखिको सामाजिक भेदभाव एवं वर्ग अन्तर्विरोधको परिणाम हो । अहिलेसम्म भएका संर्घष र परिवर्तनहरुले उपरी राजनीतिक ढाँचामा त परिवर्तन ल्याए तर आर्थिक-सामाजिक पक्षमा आधारभूत परिवर्तन ल्याएनन् । राणाशाही र पञ्चायती तानाशाही फ्याकिए पनि ती व्यवस्थाले हुर्काए&   more »
View Article  नागरिक आन्दोलनको एजेण्डा
कृष्ण पहाडी




Agenda of the civil society Movement
Krishna Pahadi, Founder President of Humanright and Peace Society


विचार/विवेचना
नेपालमा लोकतन्त्रको आन्दोलनको गति प्राप्त गर्न थालेको छ । लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलनका तर्फबाट श्रावण १० गते रत्नपार्कमा निषेधाज्ञा तोड्दै शुरु भएको आन्दोलन श्रावण २१ गते नयाँ वानेश्वरको ऐतिहासिक आमसभा र श्रावण   more »
View Article  प्रेस स्वतन्त्रता र संगठित आन्दोलन
सरिता गौतम

Necessity of collective movement for Press freedom
Hunamright worker Sarita Gautam

विचार/ विवेचना
२०४६ सालको जनआन्दोलनको प्रमुख उपलव्धी मध्ये प्रेस स्वतन्त्रता पनि एक हो । आन्दोलनको परिणामबाट प्रेसजगतलाई राज्यको चौथो अंगको रुपमा स्थापित गर्यो । समाजमा प्रजातन्त्र प्रति बढ्दो प्रभाव र संचार माध्यममा भएको क्रान्तिकारी परिवर्तनले संसारलाई एक ठाउँमै ल्याइदिएको छ ।संचार जगतमा भएको प्राविधिक विकास र व्यावसायिकतामा भएको बढ्दो लगानीका कारण यो एउटा उद्योगक   more »
View Article  दामनको सन्देश
वासुदेव देवकोटा

Message of the Hetauda Vigilante Incident
- Humanright activist Basu Devkota




मकवानपुरको दामनस्थित जनकल्याण माविबाट निकालिएको शान्ति रयालीको एक दृश्य । यो रयालीमार्फत मकवानपुरका जनताले शाही सरकारको जनतामारा नीतिलाई चुनौती दिएका छन् । रयालीमा दामन, पालुंग र आग्राका गरी ३ गाविसका हजारौं जनताको सहभागिता थियो ।
तस्वीर: शिला कट्टेल


विचार / विवेचना

माघ १९ को शाही घोषणा पछि कठपुतली सरकारका गृह मन्त्री दान वहादुर शाही र सुचना तथा संचार मन्त्री टंक ढकालले देशमा शान्ति सुरक्षा र अमन चयन कायम भएको अभिव्यक   more »
View Article  महेन्द्रपथको अवलम्वनमा नेपाली राजा
प्रा कृष्ण पोखरेल

King is following Mahendra Path and leaving Birendra Path
senior Humanright Activist and Professor Krishna Pokhrel


विचार / विवेचना

२०४६सालको ऐतिहासिक जनआन्दोलनकले मुलुकको राजनीतिमा युगान्तकारी परिवर्तन ल्याएको यथार्थ कसैबाट लुकेको छैन । आजको खुलापन , राजनीतिक बहुलता, जातीयभाषिक , धार्मिक अल्पसंख्यकहरुको संगठित तथा मुखर स्वर र यहाँसम्मकी नेकपा (माओवादी) हरुको उत्थान र विस्तार समेत पनि यसैको देन हो । तर यो परिवर्तनले सम्भावनाको जति ढोका खोलेको थियो  त्यसलाई मूलधारका राजनीतिक दलहरुले यथोचित रुपमा उपयोग गर्न सकेनन् । परिणाम स्वरुप प्रारभ्भ देखि नै अलग धार बनाएर बसेको राजनीतिक शाक्तिले आफूलाई जनयुद्धको वाहकका रुपमा प्रस्तुत गर्यो र आफ्नो राजनीतिक धरातल र प्रभाव फैलाउँदै गयो । मूलधारका राजनीतिक दलहरु शक्ति र सुविधाका लागि मारामार गरिरहेका बेला जन आन्दोलनद्वारा शाक्ति र प्रभाव खोसिएका र विस्थापित भएका र षड्यन्   more »
View Article  गणतान्त्रिक नेविसंघ विरुद्ध षडयन्त्र
Conspiracy of Nepali Congress at the assembly of its sister organization NSU

सगरमाथा क्षेत्री
विचार /विबेचना
पोखरामा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दशौं महाधिवेशनमा नेपाली कांग्रेसको नेतृत्वले विद्यार्थीहरुको नेतृत्वमा गणतन्त्रवादी नेता गगन थापाको समुहला   more »
This Month
August 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31
Year Archive