Give up king and arms 

मधु आचार्य/Madhu Acharya

विचार/Views

प्रतीक्षित शिखरवार्ता आरम्भ भएको छ । बसन्त क्रान्तिकालीन ९चैत-वैशाखको बसन्त ऋतुमा विशाल जनलहर उर्लेको र बसन्त ऋतुले नयाँ वर्षो अगुवाइ गरेझैं नयाँ नेपाल निर्माणको अगुवाइ यस जनआन्दोलनले गर्ने हुँदा म यसलाई बसन्त क्रान्ति भन्न रुचाउँछु ।० परिवर्तनकारी राजनीतिक शक्तिहरू गहिरो छलफलमा जुटेका छन् । माओवादीले कुनै समयमा मागेझैं गोलमेच सम्मेलनकै स्वरूप र चरित्रमा चलिरहेको यस वार्ताप्रति स्वभावतः सबैको चासो र चिन्ता एकसाथ जोडिएको छ । वार्ताको स्तर र आवश्यकताअनुसार पनि अनेकौं मुद्दाहरू वार्तामा छाएका छन् । अन्तरिम संविधान, अन्तरिम व्यवस्थापिका, संविधानसभाको संरचना र गठन विधि, संविधानसभाको तिथि र पर्यवेक्षण, राजाको स्थान, ...   more »