Main Page  »  Views
View Article  नेवारका कुरा: नभए जातिय स्वशासनको आन्दोलन असफल

About newar resion

महेश्वर श्रेष्ठ

नेपालमा केही वर्षदेखि राज्यको पुनर्संरचना, जातिय तथा क्षेत्रीय स्वशासनको कुराले बहुतै चर्चा पाइरहेको छ । हुन त ऐतिहासिक भनिएको २०६३ कार्तिक २२ गते सम्पन्न सातदल-माओवादी समझदारीले यस मुद्दालाई ओझेलमा पार्ने काम गरिसकेको छ । नेपाल सरकार र माओवादी बीच २०६३ मंसीर ५ गते सम्पन्न बिस्तृत शान्ति सम्झौतामा त नेपाललाई संघीय राज्यमा रुपान्तरण गर्ने शव्द सम्म पनि उल्लेख छैन । तर पनि देशमा विद्यमान जातिय र क्षेत्रीय विभेदको समस्यालाई न्यायपूर्ण तरिकाले समाधान नगरुन्जेल यस मुद्दाले विश्राम लिने छैन र जातिय तथा क्षेत्रीय समानता तथा स्वशासनको आन्दोलन चलि नै रहने छ । जातिय स्वशासनको कुरा गरे पछि स्वायत्त ...   more »

View Article  अन्तरिम संविधान र संविधानसभा

Interim cons. and constituent assembly

काशीराज दाहाल/Kashiraj Dahal

विज्ञको विचार/Expert's views

१ भूमिका

संविधान निर्माण गर्ने विभिन्न प्रकृयाहरूमध्ये संविधानसभा लोकतान्त्रिक विधि हो । संविधानसभाबाट निर्मित संविधान जनताको सहभागितामा बन्ने कारण त्यस्तो संविधानमा जनताको इच्छा र आकाङ्क्षाको बढी प्रतिबिम्ब हुन्छ भन्ने मानिन्छ । संविधान अन्य कानून सरह जुनसुकै अवस्था र जहिले सुकै पनि सामान्य तरिकाबाट बनि रहने कुरा हैन । यो त खास अवस्था र परिस्थितिमा जनताको अधिकारको संरक्षण र शासित र शासकको सम्बन्ध स्थापित गर्न बनाइने विषय हो । संविधानले जनताका चाहना र आकांक्षालाई आफूमा समाहित गर्न सकेन भने जनताले बाध्य भई व्रि्रोह र क्रान्तिको माध्यमबाट राज्यसत्ता परिवर्तन गर्न पुग्दछन् ...   more »

This Month
November 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30
Year Archive