Interim cons. and constituent assembly
काशीराज दाहाल/Kashiraj Dahal
विज्ञको विचार/Expert's views
१ भूमिका
संविधान निर्माण गर्ने विभिन्न प्रकृयाहरूमध्ये संविधानसभा लोकतान्त्रिक विधि हो । संविधानसभाबाट निर्मित संविधान जनताको सहभागितामा बन्ने कारण त्यस्तो संविधानमा जनताको इच्छा र आकाङ्क्षाको बढी प्रतिबिम्ब हुन्छ भन्ने मानिन्छ । संविधान अन्य कानून सरह जुनसुकै अवस्था र जहिले सुकै पनि सामान्य तरिकाबाट बनि रहने कुरा हैन । यो त खास अवस्था र परिस्थितिमा जनताको अधिकारको संरक्षण र शासित र शासकको सम्बन्ध स्थापित गर्न बनाइने विषय हो । संविधानले जनताका चाहना र आकांक्षालाई आफूमा समाहित गर्न सकेन भने जनताले बाध्य भई व्रि्रोह र क्रान्तिको माध्यमबाट राज्यसत्ता परिवर्तन गर्न पुग्दछन् ... more »